मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तह निर्वाचनमा गाउँपालिका प्रमुखले ३लाख ५० हजार बढी खर्च गर्न नपाउने ! कसले कति पाउँछन्  ?

baahrakhari.com · Sat Apr 30 23:55:00 GMT 2022

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उमेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ ।

जसअनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ७ लाख ५० हजाररुपैयाँ खर्च गर्न पाउनेछन् भने उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार खर्च गर्न पाउनेछन् । त्यसैगरी नगरपालिका प्रमुखले ४ लाख ५० हजार र गाउँपालिका प्रमुखले ३ लाख ५०हजारसम्म खर्च गर्न पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)