सखुवा प्रसौनी गाउँपालिकामा यसरी सकिदैछ बजेट
hamrakura.com · Wed Jun 17 17:31:00 UTC 2020
वीरगंज। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले सरकारी बजेटमा व्यापक अनियमितता गरेको घटना उजागर भएको छ।
लकडाउनको अवधिमै जयसवालले सिलाईकटाई, ब्युटिशियन, मोटरसाईकल मर्मतको तालिमको नाममा २४ लाख सकाएका छन्। जयसवालले क्वारेन्टाइन व्यवस्थापनको नाउँमा २५ लाख रुपैया खर्च गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)