क्यूआरबाटै ह्याक हुनसक्छ तपाईंको ह्वाट्सएप, जोगाउने कसरी ?
techpana.com · Fri Oct 02 17:00:19 UTC 2020
काठमाडौं । कतिपय समयमा प्रयोगकर्ताहरु कम्प्युटरमा काम गरिरहँदा फोनलाई टाढै राख्न चाहन्छन् । तर ह्वाट्सएपमा भने एक्सेस बनाइराख्ने आवश्यकता पनि हुन्छ ।
यसका लागि ह्वाट्सएपको वेब तथा डेक्सटप भर्सन प्रयोग गरिरहेका हुन्छन् । ह्वाट्सएपको सेटिङमा गएर फोनसँगै अन्य डिभाइसमा समेत ह्वाट्सएप सजिलै लगइन गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)