विरोधसभाको मञ्चमै नारायणकाजीले प्रचण्ड-नेपालसँग किन देखाए असन्तुष्टि, यस्तो छ स्पस्टीकरण
pahilopost.com · Sat Jan 23 16:45:39 UTC 2021
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संघर्ष समितिले बनाएको योजना जानकारी बिनै परिवर्तन गरेकाले शुक्रबार आयोजित विरोधसभामा आफूले मञ्चमै असन्तुष्टि जनाएको बताएका छन्। पुष्पकमल दाहाल प्रचण्ड तथा मावधकुमार नेपाल समूहले शुक्रबार आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभाको संघर्ष समितिले बनाएको कार्यक्रम हेरफेर गरेकोमा असन्तुष्टि जनाएको उनले स्पस्टीकरण दिएका छन्।
शुक्रबार विरोधसभामा श्रेष्ठसँग पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालसँग भनाभन नै भएको थियो। मुखामुख भएपछि श्रेष्ठले कार्यक्रम समापनमा समेत बोल्न मानेका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)