असार २४ गते रातो मछिन्द्रनाथलाई रथमा बिराजमान गराइने
pahilopost.com · Fri Jul 03 17:18:23 UTC 2020
काठमाडौं : करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई असार २४ गते रथमा विराजमान गराइने भएको छ।
ललितपुरको त:बहास्थित मन्दिरबाट बुंगद्य:लाई वैशाख १२ गते पुल्चोकमा पुर्याएर रथमा राखिनु पर्थ्यो। र त्यसपछि रथयात्रा सुरु हुन्थ्यो। तर, नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने बुंगद्य: को रथयात्रा लकडाउनका कारण अनिश्चित बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)