नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ पुग्यो
farakdhar.com · Wed Jul 15 17:55:33 UTC 2020
नेपालमा थप एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
नेपालमा बिहीबार कोरोनाभाइरस संक्रमणका कारण रौतहटका ३६ वर्षीय युवाले ज्यान गुमाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)