अमेरिकामा ९ लाख नाघे कोरोना संक्रमित, बितेको २४ घण्टामा ७ सयभन्दा बढीको मृत्यु
lokpath.com · Fri Apr 24 17:57:11 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिकामा ९ लाखभन्दा बढी संक्रमित भएका छन् ।
वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म ९ लाख ३ हजार २ सय २ जना संक्रमित भएका छन् । भने ५० हजार ९ सय ५२ जनाको मृत्यु भएको छ साथै ९० हजार २ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा १६ हजार ८ सय ३ जना नया संक्रमित देखिएका छन् भने ७ सय १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)