चन्द्रागिरी नगरपालिकामा निषेधाज्ञा, के-के गर्न नपाइने ?
baahrakhari.com · Sun Aug 16 17:30:00 UTC 2020
काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण बढेको भन्दै चन्द्रागिरी नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको आइतबार नगर प्रमुखको अध्यक्षतामा नगर कार्यक्षेत्र भित्रका नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका प्रमुखहरु र नगरपालिकाका ६ वटै विषयगत समितिका संयोजकहरुको उपस्थितिमा बसेको बैठकले भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)