फुटबलमा झैँ सैन्य अभ्यासमा पनि अब्बल सन
thahakhabar.com
काठमाडौं : दक्षिण कोरिया तथा इङ्ग्लिस क्लब टोटनह्याम हट्स्परका स्ट्राइकर सन ह्युङ मिन फुटबलमा एसियाकै उत्कृष्ट स्ट्राइकरका रुपमा परिचित छन्।
उनले आफ्नो खेल कौशल आफ्नो राष्ट्र दक्षिण कोरिया र क्लब टोटनह्यामबाट प्रमाणित गरिसकेका छन्। यसबीचमा सनले आफूलाई एक कुशल सिपाहीको रुपमा समेत प्रमाणित गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)