ओपोलाई दुई शीर्षकमा पहिलो स्थान, अत्याधुनिक एआई समेत घोषणा
deshsanchar.com · Thu Jun 18 16:49:44 UTC 2020
काठमाडौं-वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले भरखरै भर्चुअल्ली आयोजित कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निसन कन्फरेन्स (सीभीपीआर) २०२०मा सहभागिता जनाएर दुई शीर्ष अवार्ड हात पारेको छ।
सीभीपीआर २०२०मा ओपोले विशेषगरी एआई स्पेश क्षेत्र अन्तर्गत, उद्योगकै अग्रणी प्राविधिक क्षमता तथा नवप्रबर्तनात्मक सफलताहरु प्रदर्शित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)