मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी
onlinekhabar.com · Thu Jul 02 05:23:50 GMT 2026

१८ असार, काठमाडौं । मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
महंगी भत्ता नपाएको भन्दै काउन्सिलमा स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)