के ट्रम्पको दबाबमा अमेरिकामा कोरोनाविरुद्ध प्रयोगका लागि 'फाइजर भ्याक्सिन'ले पायो स्वीकृति ?
pahilopost.com · Sat Dec 12 16:29:20 UTC 2020
अमेरिकामा कोरोना भाइरस संक्रमणविरुद्ध आपतकालिन प्रयोगका लागि ‘फाइजर भ्याक्सिन’ को प्रयोग गर्न स्वीकृति मिलेको छ। युएस फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र बायोएनटेकले उत्पादन गरिरहेको भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिएको हो।
उक्त भ्याक्सिन कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)