शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
lokaantar.com

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारिसमा समस्या सम्बोधन गरिने जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)