मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ र ललितपुरमा निरन्तर बजार अनुमगन

barnanmedia.com · Sun Jan 04 22:48:49 GMT 2026

काठमाडौँ, २१ पुस : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ ।

विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज टे«ड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)