चीनमा उइगर पुरुषहरुलाई हिरासत, महिलाहरुसँग फोर्स्ड म्यारीज
hamrakura.com · Fri Aug 07 17:17:00 UTC 2020
काठमाडौं। सन् १९७९ मा चीनले पहिलो पटक एक बच्चा नीति ल्याएको थियो । उक्त नीतिको चर्को विरोध भएको थियो । उक्त नीति अनुसार हरेक अभिभावकले एकभन्दा बढी सन्तान जन्माउन नपाउन बाध्य पारिएको थियो ।
छोरा पाउनका लागि परिवारको दबाबका कारण छोरी भए-नभएको जाँच गराएर गर्भपतन गराउने क्रम बढ्न थाल्यो । यसको परिणामस्वरूप एक विकृत जनसांख्यिकीय अवस्था सिर्जना भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)