मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकातालाई हराउँदै  चेन्नई  चौथो पटक आईपीएलको च्याम्पियन

ekantipur.com · Sat Oct 16 00:48:18 GMT 2021

काठमाडौँ — कोलकाता नाइटराइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधि जितेको छ । दुबईमा शुक्रबार आयोजित खेलमा २ पटकको च्याम्पियन कोलकातालाई २७रनले हराउँदै चेन्नई चौथो पटक च्याम्पियन बनेको हो।

आईपीएलमा महेन्द्रसिंह धोनीको टिम दोस्रो सफल टिम भएको छ । मुम्बई इन्डियन्सले सबैभन्दा बढी ५ पटक आईपीएलको उपाधि जितेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)