सहयोग रोक्ने ट्रम्पको निर्णयप्रति डब्लुएचओद्वारा दुःख व्यक्त
onlinekhabar.com · Wed Apr 15 17:47:50 UTC 2020
३ वैशाख, काठमाडौं । सहयोग रकम रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानम गेब्रेससले दुःख व्यक्त गरेका छन् ।
बुधबार नियमित मिडिया ब्रिफिङमा गेब्रेससले जस्तो परिस्थितिमा पनि सार्वजनिक स्वास्थ्य, विज्ञान र विश्वभरका मानिसहरुलाई सेवा दिने प्रतिवद्धतामा अडिग रहने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)