निषेधाज्ञा कडाइ गर्न वीरगन्जमा सेना परिचालन
khabarhub.com · Sun Aug 16 17:34:33 UTC 2020
वीरगन्ज- कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पूर्ण पालनाका लागि पर्सामा सेना परिचालन गरिएको छ ।
निषेधाज्ञाको २२ औं दिनमा स्थानीय प्रशासनले पर्साको वीरगन्जमा सेना परिचालन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)