जब पेट दुखेर अस्पताल गएका युवकको पेटमा गिलास भेटियो !
lokpath.com · Thu Nov 19 17:36:48 UTC 2020
काठमाडौं । भारतको हरियाणामा बस्ने एक युवकलाई अत्याधिक पेट दुख्न थालेपछि उनी अस्पताल गएका थिए ।
अस्पतालमा उनको पेटको एक्स रे गरेर हेर्दा उनको पेटमा एउटा गिलास देखिएको छ। यो घटना भारतको हरियाणास्थित फरीदाबादमा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)