बिहीबारदेखि ‘प्रारम्भ’
gorkhapatraonline.com · Wed Oct 04 07:12:58 GMT 2023
काठमाडौँ, असोज १७ गते ।
नेपाल टेलिभिजनमा बिहीबारदेखि ‘प्रारम्भ’ सुरु हुने भएको छ । नेपाल दृश्य र नेपाल टेलिभिजनको सहकार्यमा निर्माण हुन लागेको यो कार्यक्रममा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको विषयमा छलफल र बहस चलाइने कार्यव्रmम निर्माताले जानकारी दिएका छन् । नेपाल दृश्यका अनुुसार जनतामा शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा तीव्र रहेकाले सोही अनुरूप छलफल र बहस चलाउनका नयाँ कार्यम्रम सुरु गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)