रिहा भइन् सिक्किममा पक्राउ परेकी खोटाङकी युट्युबर
setopati.com · Sun Dec 31 16:19:36 GMT 2023
सिक्किम प्रहरीले पक्राउ गरेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई रिहा गरिएको छ।
सिक्किम क्रोनिकल्स अखबार का अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)