नेपालगञ्जमा अहिलेसम्म १६ जनामा मात्र कोरोना संक्रमण पुष्टि: भेरी अञ्चल अस्पताल
lokpath.com · Sun May 03 18:11:19 UTC 2020
काठमाडौं । भेरी अञ्चल अस्पताल नेपालगञ्जले आइतवार १५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
नेपालगञ्जमा थप कोरोना संक्रमित देखिएको हल्ला बाहिरीएसँगै भेरी अञ्चल अस्पतालले मध्यरातमा एक सूचना जारी गर्दै अहिलेसम्मको परीक्षणमा १६ जना मात्र संक्रमित फेला परेको जानकारी दिएको छ । भने बाँकी अन्यको नमुना परीक्षण भोलिबाट मात्र शुरु हुने अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)