मोबाइलमै फोटो इडिट गर्न यी हुन् उत्कृष्ट ८ एप
techpana.com · Sat Nov 21 17:19:08 UTC 2020
काठमाडौं । यदि तपाईं सिर्जनात्मक उपाय खोज्दै हुनुहुन्छ भने एकपटक आफ्नो स्मार्टफोनको ग्यालरी छिर्नु होस् । आफ्ना पुराना फोटोहरु नियाल्नुहोस् र नयाँ मेकअप दिनुहोस् ।
गुगल प्ले स्टोर र आईओएसमा यसरी पुराना फोटोहरुलाई नयाँ बनाउने एडिटिङ एपहरु प्रशस्तै छन् । त्यसमध्ये आज हामी तपाईंलाई उत्कृष्ट आठ एपहरुका बारेमा बताउँदैछौं ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)