अम्बानीको रिलायन्स जिओले कमायो ३ महिनामै झण्डै ४६ अर्ब
techpana.com · Sat Oct 31 16:30:19 UTC 2020
काठमाडौं । भारतका सबैभन्दा धनाढ्य व्यक्ति मुकेश अम्बानीद्वारा सञ्चालित टेलिकम व्यवसाय रिलायन्स जिओको पछिल्लाे तीन महिनामा झण्डै तीन गुणाले नाफा बढेको छ ।
जुलाई-सेप्टेम्बर त्रैमासिक अवधिमा कम्पनीले कुल नाफा ४५ अर्ब ७१ लाख कमाएकाे हाे । अघिल्लाे वर्षकाे याे त्रैमासमा कम्पनीले १४ अर्ब मात्रै कमाएकाे थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)