मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कामलाई निरन्तरता दिन अध्यादेश’

gorkhapatraonline.com · Sat Aug 20 01:08:10 GMT 2022

राममणि दाहाल

हेटौँडा, भदौ ४ गते । बागमती प्रदेशका प्रदेश प्रमुखले पछिल्लो पटक जारी गर्नुभएको दुई अध्यादेशका कारण प्रदेश सरकार विवादमा परेको छ। जनसरोकारका विषयभन्दा कर्मचारीको हितलाई हेरेर प्रदेश सभालाई छलेर अध्यादेश जारी भएको भन्दै सार्वजनिक टिप्पणी भएपछि प्रदेश सरकारले सरकारको कामलाई निरन्तरता दिन र सहजताका लागि अध्यादेश जारी गरेको स्पष्टीकरण दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)