महिला हिंसाविरुद्धको १६ दिने अभियानको तयारी
gorkhapatraonline.com · Thu Nov 17 00:22:27 GMT 2022
काठमाडौँ, मङ्सिर १ गते ।
विश्वभर एकसाथ मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा मङ्सिर ९ गतेदेखि २४ गतेसम्म विविध कार्यक्रम गरेर मनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयारी थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)