कोरोनाको युरोपियन इपिसेन्टर इटालीमा फेरि बढ्यो संक्रमणको गति, एकैदिन १९ हजारभन्दा बढी संक्रमित भेटिए
pahilopost.com · Fri Oct 23 17:33:32 UTC 2020
इटालीमा पछिल्लो २४ घण्टामा हालसम्म कै धेरै कोरोना भाइरसबाट संक्रमित व्यक्ति पहिचान भएका छन्। इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रवार १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।
यससँगै इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)