गोकुल बाँस्कोटासहित ३ सांसदबाट ज्यानको खतरा रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन
ratopati.com
file photo
काठमाडौं । लमजुङका विजयप्रकाश मिश्रले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहित २ सांसदबाट आफु र आफ्नो परिवारको जीऊ धन खतरामा परेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । मिश्रले बास्कोटासहित सांसदहरु सूर्य पाठक तथा प्रेम आलेबाट आफुहरु असुरक्षित रहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)