स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व
khabarhub.com · Sat Oct 25 16:54:59 GMT 2025

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान गरी चोखो खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । योसँगै यस वर्षको छठ पर्व सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)