संसदीय दलमा पनि अल्पमतमा ओली, को सांसद कता? (सूची)
nepalkhabar.com · Mon Jul 27 15:29:14 UTC 2020
परिस्थिति एकाएक परिवर्तन भएन भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद अब बहुमतीय प्रक्रियातर्फ अघि बढ्ने देखिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कमिटीहरुमा मात्र होइन, संसदीय दलमा समेत अल्पमतमा देखिन्छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित अन्य प्रमुख नेताहरु समेत प्रधानमन्त्री ओलीविरुद्ध एकै ठाउँमा उभिँदा प्रधानमन्त्री ओली अल्पमतमा परेका हुन्। संसदीय दलमा बहुमत पुर्याउन ओलीलाई कम्तीमा थप ११ सांसदको समर्थन चाहिने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
पुष्पकमल दाहाल प्रचण्ड