अमेरिकामा कोरोना भयावह : ५१ लाख ६७ हजार बढीमा संक्रमण, कति पुगे मृतक ?
lokpath.com · Sun Aug 09 17:56:46 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३१ हजार ७ सय ५२ जनाको ज्यान गएको छ ।
हालसम्म विश्वभरका १ करोड ९९ लाख २४ हजार १ सय ४४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २८ लाख ४ हजार ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ९ सय ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)