लकडाउनमा व्यापारी कुटेपछि २ प्रहरी जवानमाथि कार्वाही
ratopati.com
file photo
जनकपुर । जनकपुरको जानकी मन्दिरबाट जनकचोक जाने गल्लीमा रहेको गिता गिफ्ट हाउसका सञ्चालक श्याम चौधरीलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भयो । भिडियो भाइरल भएपछि अहिले जनकपुर क्षेत्रमा प्रहरीको सो ज्यादतीको चौतर्फी विरोध भैरहेको छ । व्यापारी श्याम र उनका बाबुलाई प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)