बिरामी बनाउदैछ स्मार्टफोन
kharibot.com · Tue Oct 11 23:45:00 GMT 2022
काठमाडौँ । स्मार्टफोन कहिले अत्यावश्यकताबाट बानी भयो हामीलाई थाहा भएन । हामी जहाँ भए पनि, एक्लै वा भीडमा, हामी स्मार्टफोनले घेरिएका छौं । तिनीहरूले हामीलाई बिरामी बनाइरहेका छन् । मानसिक रूपमा पनि शारीरिक रूपमा पनि ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)