अर्काको घरको तस्विर देखाएर वडा अध्यक्ष गजुरेलले निकाले राहत रकम
hamrakura.com · Tue Oct 13 17:43:00 UTC 2020
तारकेश्वर गाउँपालिका ५ न वार्ड अध्यक्ष चुडामणी प्रसाद गजुरेल अर्काको घरमा बसेर तस्विर खिचाउँदै। उनले यहि घरको तस्विर राखेर फर्जि तरिकाले राहत रकम लिएका छन् ।
नुवाकोट । तारकेश्वर गाउँपालिकामा नेकपाबाट निर्बाचित ५ न वार्ड अध्यक्ष चुडामणी प्रसाद गजुरेलले गाउँपालिका प्रमुख रमेश बहादुर वस्तीको मिलेमतोमा भुकम्प पिडितले पाउने राहतमा किर्ते गरि रकम लिएका छन्। एकाघर बस्ने आफ्नो आमाको नाममा राहत रकम लिइसके पनि वडा अध्यक्ष चुडामणी प्रसाद गजुरेलले आफ्नो नाम पनि लाभग्राहीमा हालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)