क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि एक सातामा आह्वान गरिने
hamrokhelkud.com · Mon Jul 20 18:09:25 UTC 2020
सोमवार, श्रावण ५, २०७७
काठमाडौं (हाम्रो खेलकुद) — राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि १ हप्ताभित्र दरखास्त आह्वान गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको कार्यसम्पादन कमिटीको बैठकले अन्तर्रािष्ट्रय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तिय प्रबन्धक र व्यवस्थापकका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको क्यानले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)