कोरोनाको भाइरस: मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघ्यो, कति छन् संक्रमित ?
lokpath.com · Sun Apr 12 18:11:58 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण १ लाख १३ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म १ लाख १३ हजार १३ जनाको मृत्यु भइसकेको छ । भने १८ लाख ३१ हजार १ सय ३० जना संक्रमित रहेका छन् । साथै ४ लाख २० हजार ८ सय ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन्
कोरोनाको कारण संयुक्त राज्य अमेरिकामा मात्रै २१ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । भने ५ लाख ४५ हजार ९ सय ३४ जना संक्रमित रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)