प्रचण्डलाई राष्ट्रपतिको सुझाव : बहुमतबाट निर्णय नगर्नुस्, पार्टीलाई फुटबाट जोगाउनुस्
nepalkhabar.com · Thu Dec 03 17:02:46 UTC 2020
पार्टीभित्र एक पक्षले बहुमतीय आधारमा निर्णय गर्ने तयारी गरेको सूचना पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीलाई फुटबाट बचाउने भूमिका खेल्न आग्रह गरेकी छन्।
बिहीबार शितल निवासमा प्रचण्डलाई बोलाएर राष्ट्रपति भण्डारीले दुईजना अध्यक्ष मिलेर जान र अहिले अल्पमत र बहुमतबाट कुनै पनि निर्णय नगर्न सुझाएको स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)