पातुखोलामा घडेरी बनाएर बेच्न खोजेपछि...
ekagaj.com · Thu Mar 30 16:06:44 GMT 2023
तुलसीपुर- दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)