आज राति टेलिकमको सेवा प्रभावित हुनसक्ने
techpana.com · Thu Aug 27 17:03:20 UTC 2020
काठमाडौं । आज मध्यराति नेपाल टेलिकमको सेवामा समस्या आउन सक्ने देखिएको छ । सिस्टम मर्मत सम्भारका कारण मध्यरात १२ बजेपश्चात करिब आधा घण्टा कम्पनीको सेवामा समस्या उत्पन्न हुनसक्ने देखिएको हो ।
टेलिकमले जारी गरेको सूचनाअनुसार त्यस समय प्याकेज सब्स्क्रिप्सन तथा बाँकी रहेको भोलुम इन्क्वेरीमा केही समस्या आउन सक्नेछ । यसबाहेकका अन्य सेवा भने यथावत रुपमा सुचारु हुने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)