कोलकाताविरुद्ध बैंगलोरको शानदार जित
baahrakhari.com · Mon Oct 12 18:00:00 UTC 2020
काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ ।
सोमबार भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा बैंगलोरले कोलकातालाई जितका लागि दिएको १९५ रनको लक्ष्य पछएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ११२ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)