लकडाउनमा क्रुर हुँदै प्रहरी, औषधि किनेर फर्किएका निर्घात कुटिए
nepallive.com · Thu Apr 16 17:29:00 UTC 2020
काठमाडौं- लकडाउनका बेला प्रहरी ज्यादतीका घटना बढ्दै गएका छन्। लकडाउन शुुुुरुहुँदा वाहिर निस्कनेलाई सम्झाउने गर्दै आएको प्रहरी बुधबारदेखि उग्र देखिन थालेका छन्। ज्यादतीका घटना एक्ककासी बढेेेेको छ।
बुधबार बेलुका मात्र त्रिवि शिक्षण अस्पतालका डाक्टर पिटेको प्रहरीले बिहीबार बिहानै धरानका स्वास्थ्यकर्मी पिटेेेेको थियो। बिहीबार दिउँसो कलंकीमा अस्पताल गएर फर्किएका नागरिकमाथि लाठी वर्षायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)