कहिल्यै नझुक्ने क्रान्तिकारी गंगालाल श्रेष्ठ
ratopati.com
शहीद भनेको के हो ? तानाशाहहरुको छातीमा बज्रिने चट्याङ हो शहीद ।
उनी चट्याङजस्तै चम्किला शहीद हुन् । उनी राणाशासनको औंसीको रातमा चम्किएको चट्याङ थिए । उनी राणाशासनको दरबारमाथि चट्याङझैं बज्रिए । हो, आफू बलेर पनि अरुलाई प्रकाश दिने उनै कहिल्यै नझुक्ने शहीदको नाम हो– गंगालाल ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)