नयाँ खुलासा ! मुख मात्रै हाइन, कानको माध्यमबाट पनि फैलिन्छ कोरोना
lokpath.com · Sat Jul 25 17:24:35 UTC 2020
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा ६ लाख ४२ हजार ८२९ जनाको मृत्यु भएको छ भने एक करोड ५९ लाख ४७ हजार ६४४ जनालाई संक्रमण भएको छ ।
मानिसहरुलाई संक्रमण भएको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढी नै रहेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा ४४ जनाको मृत्युु भएको छ भने १८ हजार ३४७ जनालाई संक्रमण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)