मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने अभिभारा मेरो काँधमा आयो : अध्यक्ष दाहाल

nepalghatana.com · Mon Jan 03 17:54:01 GMT 2022

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने अभिभारा आफ्नो काँधमा आइपरेको बताउनुभएको छ ।

सोमवार अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गरि आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)