कोरोना भाइरस नक्सा: कोभिड-१९ महामारीबाट विश्वमा कुन देशमा कति सङ्क्रमण र मृत्यु
bbc.com · Thu Apr 01 06:24:28 GMT 2021
कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई 'विश्वव्यापी महामारी' को सङ्ज्ञा दिएको छ।
चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अवलम्बन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)