कोरोनाकालमा विदेशबाट फर्किनेको संख्या १ लाख २५ हजार नजिक, कुन देशबाट कति नेपाली फर्किए ? (तथ्यांकसहित)
lokaantar.com · Thu Oct 29 16:29:18 UTC 2020
कोरोनाकालमा विदेशबाट हालसम्म झण्डै १ लाख २५ हजार नेपाली स्वदेश फर्किएका छन् । गत चैतमा कोरोना कहरका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि समस्यामा परेका नेपालीलाई ल्याउन चार्टर उडान गरिएको थियो भने हाल सीमित संख्यामा नियमित उडान समेत हुन थालेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बिहीबारसम्म १ लाख २४ हजार ७६३ नेपाली स्वदेश फर्किँदा सबैभन्दा धेरै खाडी मुलुकबाट रहेका छन् । हालसम्म ३३ मुलुकबाट नेपाली फर्किएको पनि केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)