डडेल्धुराका ६ पालिकाले भू–उपयोग वर्गीकरण नगर्दा कित्ताकाट प्रभावित
ekantipur.com · Sat Oct 25 17:29:30 GMT 2025

डडेल्धुरा — डडेल्धुराका सात स्थानीय तहमध्ये परशुराम नगरपालिकाबाहेक अन्य कुनै पनि पालिकाले भू–उपयोग क्षेत्रको वर्गीकरण नगर्दा कित्ताकाट प्रक्रिया प्रभावित भएको छ ।
नापी कार्यालय डडेल्धुराका अनुसार भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ अनुसार सबै स्थानीय तहले आफ्नो क्षेत्रको भू–उपयोग वर्गीकरण गरी प्रदेश र केन्द्र सरकारबाट स्वीकृत गराउनुपर्ने व्यवस्था भए पनि डडेल्धुराका अधिकांश पालिकाले सो प्रक्रिया पूरा नगर्दा जमिनको कारोबारमा समस्या देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)