छोराले खाल्डोमा गाडेको तीन दिन पछि आमा निस्किएपछि…
lokpath.com · Thu Sep 17 17:00:11 UTC 2020
काठमाडौं । कहिले काँहि सुनिने यस्ता घटना हामीलाई पत्याउनै गाह्रो पर्दछ । यस्ता घटनाहरु हामीले सायदै सुन्ने गरेका छौँ । उत्तरी चीनको यो घटना साँच्चिकै सबैलाई अचम्मित बनाउने खालको रहेको छ ।
त्यहाँ एक छोराले आमालाई मार्ने प्रयाशमा एक खाल्डोमा पुरेर हिँडेका थिए । आमा हराएपछि घरका सबैले यताउती खोज्न थाले तर आमा कतै नपाएकोले गर्दा आमा हराएको कुरा उनीहरुले प्रहरी कार्यलयमा दर्ता गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)