के नेपाल-भारत विवादमा चिनियाँ राजदूतको भूमिका छ?
nepallive.com · Sun Jul 05 17:34:00 UTC 2020
दिल्ली- चीनले गैर कूटनीतिक माध्यमबाट विदेश नीति अघि बढाउने प्रयास गरिरहेको छ। नेपालका लागि चीनकी राजदूत हाउ यान्छीले हिमालको काखमा रहेको सानो देश नेपालको मन जित्नका लागि एकदमै फरक र सौम्य तरिका अपनाएकी छन्।
यान्छीको काम गर्ने तरिका चीनका अन्य डिप्लोम्याटकोका तुलनामा विल्कुल फरक छ। विश्वका सञ्चारमाध्यमले चीनका डिप्लोम्याटका लागि ‘वल्फ बारियर्स’ जस्ता कडा शब्द प्रयोग गर्ने गरेका छन्। किनकि चीनका डिप्लोम्याटहरू चीनको बचाउमा उग्र र फरक प्रकृतिको व्यवहार प्रर्दशन गर्ने गर्दछन्। कयौँपटक आधारविहीन षड्यन्त्रको आरोप पनि उनीहरुलाई लाग्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)