सुशान्त प्रकरणः ठूलो ट्विस्ट, उनको घरका सहयोगी पक्राउ
farakdhar.com · Sat Sep 05 16:43:13 UTC 2020
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब दुई महिनाभन्दा बढी भएको छ । तर यस विषयमा बारम्बार नयाँ नयाँ खुलासा पनि भइरहेका छन् ।
अब भारतको प्रहरीले सुशान्तका घरेलु सहयोगी दिपेश सावन्तलाई पक्राउ गरेको छ । भारतीय प्रहरीको नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई आज साँझ पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)